वाइसीएलद्वारा रेल योजना कार्यालयमा तालाबन्दी

दमक/ नेकपा माओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) ले दमकमा रहेको रेल  रेल योजना कार्यालयमा तालाबन्दी गरेको छ । वाइसीएल दमक नगर कमिटीका अध्यक्ष जोन बुढाथोकीको नेतृत्वमा मंगलबार कार्यालय पुगेको एक टोलीले दमक नगरपालिका-७ मा रहेको रेल कार्यालयमा तालाबन्दी गरेको हो । रेल योजना संचालन गर्ने नाममा कर्मचारी पोस्ने मात्र भएको तथा सेटिङमा कमाउधन्दा मात्र … Continue reading वाइसीएलद्वारा रेल योजना कार्यालयमा तालाबन्दी